ओलीको पुरानै शैली जिल्ला अधिवेशनमा
nepalghatana.com · Fri Jan 07 17:24:15 GMT 2022
लोकतन्त्रको दुहाई दिने नेकपा एमालेले आन्तरिक प्रतिष्पर्धालाई बेवास्ता गर्दै आएको छ । चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले खल्तीबाटै केन्द्रीय सदस्यको नाम चयन गर्नुभयो ।
उहाँको यो शैलीको सानो स्वरमा एमालेभित्रै विरोध भएको थियो । शुक्रबारदेखि जारी जिल्ला अधिवेशनमा पनि उहाँको यो शैली पुनः दोहोरिएको छ । सहमतिमै नेतृत्व चयन गर्न अध्यक्ष ओलीले निर्देश गर्नु आफू अनुकुलकै जिल्ला नेतृत्व चयन गर्ने रणनीति मान्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)