मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इजलासमा बहस २ बोरामा कति पैसा हुन्छ ?  सरकारी वकिलले सुनाए हिसाब

shilapatra.com · Mon Jun 05 16:31:00 GMT 2023

जिल्ला अदालत काठमाडाैंमा साेमबार नक्कली भुटानी शरणार्थी मुद्दामा थुनछेक बहस चलिरहँदा २ बोरा पैसाले निकै चर्चा पायो । सो प्रकरणमा संलग्नहरूले २ बोरा पैसा पीडितबाट उठाएको आरोप छ । आरोपितहरूले चितवन र अन्य ठाउँका होटलमा नक्कली भुटानी शरणार्थीको बायोमेट्रिक गरेको र उनीहरूबाट २ बोरा पैसा काठमाडौं भित्र्याएको आरोप छ ।

सोमबारको बहसका क्रममा सरकारी वकिल प्रकाश घिमिरेले सो कुरा उठाए । हरिभक्त महर्जनले सघाएको सो काममा हज कमिटीका अध्यक्ष शमसेर मियाले प्रयोग गर्ने सरकारी गाडी दुरुपयोग गरेको अभियोग पत्रमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)