मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङ ३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा : दोस्रो पटक भिड्दै ढकाल र शर्मा, थापाको होला संसदमा ‘इन्ट्री’?

pahilopost.com · Sat Oct 29 01:01:50 GMT 2022

विवेक मिश्र-

बेलबारी : मंसिर ४ का लागि निर्धारित आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै आ-आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा राजनैतिक दल तथा तीनका उम्मेदवार चुनावी एजेण्डासहित पुगिसकेका छन्। मतदातालाई भेट्ने, उनीहरुका समस्या र गुनासा सुन्ने तथा आफ्ना कुरा भन्ने काममा उम्मेदवार आफ्ना एजेण्डा लिएर सक्रिय भइरहेका छन्। दशैँ-तिहार सकिएसँगै चुनावी कार्यक्रम र माहोल ह्वात्तै बढेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)