मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हैदरावादको लगातार दोस्रो हार, जीतसँगै बैंगलोर शीर्ष स्थानमा

lokaantar.com · Thu Apr 15 00:23:45 GMT 2021

रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।

चेन्नईमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)