भारतसँगको चौथो तथा अन्तिम टेस्टमा अस्ट्रेलियाकाे राम्रो सुरुवात
Ujyaaloonline.com · Fri Mar 10 01:06:09 GMT 2023
काठमाण्डाै - भारतसँगको चौथो तथा अन्तिम टेस्टमा पाहुना टोली अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ ।
अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले पहिलो दिन ४ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको छ । उसका ओपनर उस्मान खवाजा १ सय ४ रन तथा क्यामरन ग्रीन ४९ रनमा अविजित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)