राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम मुद्दति निक्षेपमा लगानी गर्ने
lokaantar.com · Wed Dec 29 23:56:36 GMT 2021
नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको रकम "क", "ख", "ग" वर्गको बैंक तथा वित्तिय संस्थाहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले "क" वर्गका वाणिज्य बैंकमा रु.२२.४६ करोड, "ख" वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा रु.४.२० करोड र "ग" वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु.१.४० करोड गरी कुल रु.२८.०६ करोड, ३६५ दिन (१ बर्ष) को लागि लगानी गर्न लगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)