वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नति
thahakhabar.com
धरान : वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको इमर्जेन्सी वार्डको स्तरोन्नति गरी अझ बढी सुविधा सम्पन्न बनाइएको छ।
इमर्जेन्सीमा आउने विरामीहरुलाई थप सुलभ र अझ प्रभावकारी उपचार सुविधा उपलब्ध गराउन नयाँ मेडिकल उपकरण तथा बेडहरुकाे उल्लेख्य मात्रामा वृद्धि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)