६ घण्टा अपरेसन चलाएर बेलायतले नियन्त्रणमा लियो रुसी तेल ट्याङ्कर
nepalviews.com · Sun Jun 14 09:36:34 GMT 2026

काठमाडौं । बेलायतले इङ्ग्लीस च्यानलमा रुसको ‘सेडो फ्लीट’ सँग सम्बन्धित एक प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ ।
बेलायती रक्षा मन्त्रालयका अनुसार यो अपरेसन युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि गरिएको पछिल्ला कडा कदममध्ये एक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)