अमेरिका र इरानबिच हुने भनिएको ‘अन्तिम सम्झौता’मा के छ?
barnanmedia.com · Sun Jun 14 09:29:36 GMT 2026

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग जारी द्वन्द्व अन्त्य गर्ने सम्झौता नजिकिँदै गरेको बताएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौतामा आजै (आइतबार) हस्ताक्षर हुने दाबी गरेका छन्।
अराघचीले सम्झौतामा इजरायल र हेजबुल्लाह (लेबनन) बिचको युद्ध अन्त्य पनि समावेश गरिएको बताएका छन्। यस्तै होर्मुज स्ट्रेट पुन: खोल्ने र इरानमा अमेरिकाको नाकाबन्दी हटाउने कुरा पनि रहेको उनले जानकारी दिएका छन्। तर इरानको आणविक कार्यक्रमका विषयमा भने पछि कुरा गरिने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)