मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पदक जित्नेलाई कोशीको सम्मान

ekantipur.com · Tue Jul 18 00:46:17 GMT 2023

सुनसरी — कोशी प्रदेश खेलकुद विकास बोर्डले बोर्डले विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशका खेलाडी, प्रशिक्षक र निर्णायकलाई नगदसहित सम्मान गरेको छ ।

सम्मानित हुनेमा माल्दिभ्समा हालै १३ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता झापाका ललित धिमाल, काठमाडौंमा सम्पन्न तेस्रो दक्षिण एसियन योगा खेलकुदमा स्वर्ण जित्ने झापाकी स्वेच्छा थापा, मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन क्रिकेटमा स्वर्ण जित्ने मोरङका कृतिक कामत र मलेसियामै सम्पन्न २२ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिमा स्वर्ण जित्ने सुनसरीका अशेष मगर छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)