इङ्लिस प्रिमियर लिगः सेफिल्ड युनाइटेडविरुद्ध आर्सनलको आधा दर्जन गोल
shilapatra.com · Tue Mar 05 00:47:00 GMT 2024
इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा आर्सनलले सेफिल्ड युनाइटेडविरुद्ध फराकिलो जित निकालेको छ । आर्सनलले सेफिल्ड युनाइटेडलाई ६-० ले पराजित गरेको हो ।
आर्सनलले पहिलो हाफमा पाँच गोल गरेकोमा दोस्रो हाफमा थप एक गोल गर्दै ६-० को जित निकालेको हो । आर्सनलले खेलको पाँचौँ, १३औँ, १५औँ, २५औँ, ३९औँ र ५८औँ मिनेटमा गोल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)