मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशन : प्रदेश समिति नेतृत्वको लागि आज चुनाव, कहाँ कस्तो प्रतिस्पर्धा ?

Ujyaaloonline.com · Sat Dec 04 01:01:28 GMT 2021

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि आज चुनाव हुँदैछ । प्रदेश-२ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश नेतृत्वको लागि विभिन्न समूहले आफ्नो अनुकूल हुने गरी सहकार्य गरेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । प्रदेश-१ मा संस्थापन पक्षलाई नेता कृष्णप्रसाद सिटौला समूहले सहयोग गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)