एमाले विवाद मध्यरातमा मिल्यो, कार्यदलले गर्यो १० बुँदे सहमति (पत्रसहित)
imagekhabar.com · Sun Jul 11 17:24:02 GMT 2021
काठमाडौं, असार २७ । सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।
आइतबार लगातार १४ घण्टासम्म चलेको छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)