मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
gorkhapatraonline.com · Thu Feb 27 17:40:16 GMT 2025

यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), फागुन १५ गते । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)