मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा प्रश्न : १८ वर्षमा सांसद–विधायक चुन्न पाइन्छ भने जीवनसाथी रोज्न किन नपाउने ?

lokaantar.com · Sat Dec 18 01:22:56 GMT 2021

भारत सरकारको मन्त्रिपरिषद्ले युवतीले विवाह गर्ने उमेर १८ वर्षबाट बढाएर २१ पुर्‍याउने निर्णयलाई मन्जुरी दिएपछि बहस र विवाद सिर्जना भएको छ ।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारले विवाहको उमेर बढाउने निर्णय गरेपछि मुस्लिम सांसदले विरोध जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)