अमेरिका र इरानबीचको ‘अन्तिम शान्ति सम्झौता’मा के छ ?
bishowkhabar.com · Sun Jun 14 09:40:09 GMT 2026

काठमाडौं– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग जारी द्वन्द्व अन्त्य गर्ने सम्झौता नजिकिँदै गरेको बताएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौतामा आजै (आइतबार) हस्ताक्षर हुने दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)