मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यो वर्षको प्रि–मनसुनमा सरदरभन्दा कम वर्षा हुने

baahrakhari.com · Wed Mar 01 23:28:00 GMT 2023

काठमाडौं । यो वर्षको प्रि–मनसुनमा पनि सरदरभन्दा कम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यो प्रि–मनसुन अवधीमा पनि सरदरभन्दा कम वर्षा हुने आंकलन गरिएको जनाएको छ ।

सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको तीस वर्षको औसत वर्षालाई जनाउने विभागको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)