सुनसरी–मोरङका उद्योगमा अघोषित लोडसेडिङ, रातभरी जान्छ बिजुली
nepalkhabar.com · Mon Apr 04 00:09:09 GMT 2022
सुनसरी र मोरङमा सञ्चालित अधिकांश उद्योग अघोषित लोडसेडिङको मारमा परेका छन्। विगत एक सातादेखि इटहरी र विराटनगरमा सञ्चालित अधिकांश उद्योगमा १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको गुनासो उद्योगीहरुले बताएका छन्।
दैनिक १४ घण्टासम्म विद्युत् कटौती भए पनि विद्युत प्राधिकरणले यसलाई लोडसेडिङ भनेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)