मेलम्चीका बाढी प्रभावितको पीडा : न दिनमा भोक, न रातमा निद्रा
lokaantar.com · Wed Jul 14 00:56:52 GMT 2021
अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् ।
मेलम्चीका किसान चैतमा रोपेको धान भित्र्याएर फेरि रोपाइँ गर्ने चटारोमा हुन्थे तर अहिले किसान फुर्सदिला देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)