मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलले हिजबुल्लाहमाथि ‘आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने प्रधानमन्त्री नेतान्याहुको भनाइ

barnanmedia.com · Thu Apr 09 21:25:00 GMT 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको भोलिपल्ट बिहीबार इरान समर्थित हेजबुल्लाहमाथि ‘आवश्यक पर्दा’ आक्रमण गरिरहने बताएका छन् ।

‘हामी सटीकता, र दृढताका साथ हेजबुल्लाहमाथि सशक्त आक्रमण गर्न जारी राख्छौँ,’ प्रधानमन्त्री नेतान्याहूले सामाजिक सञ्जाल एक्समा आफ्नो व्यक्तिगत अकाउन्टमा जारी सन्देशमा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)