मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्र सुदूरपश्चिमको तरंग केन्द्रसम्म

rajdhanidaily.com · Thu Feb 29 23:13:57 GMT 2024

धनगढी । गत महिना नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट र अस्ति (१५ फागुन) प्रदेश इन्चार्जबाट स्थायी कमिटी सदस्य खगराज भट्टलाई हटाइएपछि पार्टीको आन्तरिक कलह प्रदेशदेखि केन्द्रसम्म तरंगित भएको छ ।

डडेल्धुराबाट गत निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार भएर प्रदेशसभा सदस्य निर्वाचित खगराजलाई गत माघ दोस्रो साता संसदीय दलको बैठकबाट बहुमत सदस्यले हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो । माओवादी केन्द्रको प्रदेश कमिटीले भने सो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)