इटहरीमा पनि खुल्यो क्यूएफएक्स सिनेमा
nepalkhabar.com · Thu Sep 07 15:45:29 GMT 2023
इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आज (भदौ २१ गते) देखि आरएस सिनेफ्लिक्ससँग सहकार्य गर्दै क्वेस्ट नेपालले क्यूएफएक्सको मल्टिप्लेक्स सिनेमाहल विस्तार गरेको छ।
बिहान ९ बजे आमन्त्रित भीआईपी पाहुना र संचारकर्मीहरुलाई आजैदेखि रिलिज गरिएको हिन्दी सिनेमा ‘जवान’ देखाएर क्यूएफएक्सको शुभारम्भ गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)