मधेशमा कांग्रेस–वाम गठबन्धन, फेरियो सत्तासमीकरण
himalpress.com · Thu May 21 14:20:05 GMT 2026

काठमाडौँ- मधेशमा राजनीतिक दलहरूबीचको गठबन्धन फेरिएको छ। यसअघि रहको नेपाली कांग्रेस र जसपा नेपाल–जनमत पार्टीबीचको गठबन्धन फेरिएर नयाँ सत्तासमीकरण बनेको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपाललाई निकालेर कांग्रेस–वाम गठबन्धनको सरकार बन्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)