मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गणभवनलाई संग्रहालय बनाउने बंगलादेशी अन्तरिम सरकारको घोषणा

ratopati.com · Mon Oct 28 20:30:00 UTC 2024

ढाका । बंगालदेशको सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको गणभवन दरबारलाई संग्रहालय बनाउने भएको छ ।

अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)