मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले भन्यो: दशबुँदे प्रस्तावका ३ सर्त उल्लंघन गरियो, अब युद्धविरामको अर्थ छैन

barnanmedia.com · Thu Apr 09 21:45:01 GMT 2026

इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौताका तीन सर्त उल्लंघन गरिएको आरोप लगाएको छ। यसमा उसले लेबननमा इजरायलले जारी राखेको आक्रमण पनि उल्लेख गरेको छ।

इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले विज्ञप्ति जारी गरी दशबुँदे प्रस्तावका तीन सर्त उल्लंघन गरिएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)