अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला
khabarhub.com · Sun Jun 14 09:49:22 GMT 2026

म्याग्दी– जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)