जनप्रतिनिधिहरु जनताको काममा दिनरात खटिनुपर्छ: प्रचण्ड
nagariknews.nagariknetwork.com · Thu Nov 21 14:17:26 GMT 2024

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा आज जनप्रतिनिधिसँगको भेटघाट एवं स्वागत कार्यक्रममा दाहालले जनताको सेवाका लागि जनप्रतिनिधिले दिनरात नभनी काम गर्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)