आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आजैदेखि नयाँ मुल्य लागू
barnanmedia.com · Thu Apr 09 21:54:33 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शुक्रबार बिहान ००:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
नयाँ मूल्य अनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ, डिजेल तथा मट्टितेलमा २५ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँले वृद्धि गरेको छ। यस्तै हवाई इन्धन (आन्तरिक)मा प्रति लिटर ६ रुपैयाँले मूल्य बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)