मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा सवारी दुर्घटनाः ४४ महिनामा ५ सय ६८ को मृत्यु

rajdhanidaily.com · Wed Mar 30 23:00:48 GMT 2022

काठमाडौं । बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा परेर ५ सय ६८ जनाको ज्यान गएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)