बङ्गलादेशमा विद्यार्थी नेता सइदको हत्या अभियोगमा दुई प्रहरीलाई मृत्युदण्ड
barnanmedia.com · Thu Apr 09 22:11:27 GMT 2026

बङ्गलादेशले विद्यार्थी नेता अबु सइदको हत्याको आरोपमा दुई पूर्व प्रहरीलाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनले पूर्व प्रधानमन्त्री शेख हसिनाको निरंकुश सरकार अपदस्थ गर्ने सन् २०२४ को विद्रोहलाई नेतृत्व गरेका थिए ।
सइदको उत्तरी शहर रङ्गपुरमा २३ वर्षको उमेरमा मृत्यु भएको थियो । उक्त प्रदर्शनमा प्रहरीको दमनमा मारिएका उनी पहिलो विद्यार्थी नेता थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)