मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचकाे लिग टू शृङ्खला आजदेखि

Ujyaaloonline.com · Thu Feb 15 00:54:00 GMT 2024

काठमाण्डाै - नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचकाे त्रिकोणात्मक लिग टू शृङ्खला आजदेखि शुरु हुँदैछ ।

नेपालले आज पहिलो खेल नामिबियासँग खेल्नेछ । त्यसपछि पर्सि शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै, ७ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ । सबै खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजे हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)