जवाफ खोज्दा सबैजसो दलको नियतमाथि, पेचिलो बहसले भोट तान्न खोज्दै ?
nepalghatana.com · Sun Aug 28 17:26:00 GMT 2022
नागरिकता संशोधन विधेयक राष्ट्रियसभाबाट समितिमा पठाउने निर्णयसँगै दलहरुको नियतमै प्रश्न उठेको छ । कसको हितमा विधेयक ल्याइयो र कसको हितका लागि अल्झाउन खोजिएको हो ? भन्ने प्रश्नको जवाफ खोज्दा सबैजसो दलको नियतमाथि प्रश्न खडा गर्न सकिने ठाउँ देखिन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाले हुबहु पारित गरेपछि दुईवटा कुरा अपेक्षित थिए– राष्ट्रियसभाले विलम्ब गर्ने वा तत्काल पारित गरेर पठाए राष्ट्रपतिले राजीनामा दिने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)