मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राति भूकम्पको धक्का महसुस

barnanmedia.com · Thu Nov 21 21:56:33 GMT 2024

काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ।

राति १०ः४६ मा २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)