मधेसमा जसपा नेपालको नेता चयन, कांग्रेस नेतृत्वको सरकारलाई समर्थनको निर्णय
baahrakhari.com · Thu May 21 14:25:58 GMT 2026

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । बिहीबार दलको नेतामा पूर्वमुख्यमन्त्री सरोजकुमार यादव सर्वसम्मतले चयन भएका हुन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल एक भएपछि नयाँ दलको नेता चयन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)