मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जीप अनियन्त्रित भइ भेरी नदीमा खस्दा चालक र सहचालकको ज्यान गयो

Ujyaaloonline.com · Sun Jun 19 01:11:55 GMT 2022

काठमाण्डाै - रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै जीप दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको छ ।

राडीबाट रिम्नाका लागि छुटेको ग १ ज १८९७ नम्बरको जीप हिजो बेलुका दुर्घटना हुँदा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्काको ज्यान गएको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)