मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेस्टहाम र बर्नलेको बराबरी

nepalipatra.com · Mon Apr 18 05:55:07 GMT 2022

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टहाम युनाइटेड र बर्नलेले बराबरी खेलेका छन् । आइतबार राति वेस्टहामको मैदानमा सम्पन्न खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हु्न् ।

खेलको ३३ औं मिनेटमा ओउट वेग्होस्र्टले बर्नलेका लागि तथा ७४ औं मिनेटमा टोमास सोउसेकले वेस्टहामका लागि गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)