नेपाल र पीएनजी भिड्दै
lokaantar.com · Fri Mar 25 00:27:17 GMT 2022
नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज (शुक्रवार) पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे शुरू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)