मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन!''

barnanmedia.com · Sun Jun 14 09:50:30 GMT 2026

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति(नेपालले पनि भारतको सीमा मिचेको रहेछ) र सुस्तामा भएको भारतीय सीमा सुरक्षा बलको हस्तक्षेप विरुद्ध वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले आइतबार विरोध प्रदर्शन हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय