मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको

barnanmedia.com · Thu Nov 21 22:04:15 GMT 2024

काठमाडौको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडीआइजी) छविलाल जोशीसँग काठमाडौं ल्याएर बयान लिइएको छ ।

मङ्सिर ४ गते कास्कीबाट काठमाडौं ल्याइएका जोशीसँग बिहीबार दिनभर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले जानकारी दिए । जोशीसँग बयान लिने कार्य एकै दिनमा सकिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)