नेपाल तर्सनेहरूको देश भयो : कृष्ण सिटौला
baahrakhari.com · Sun Jun 14 09:53:19 GMT 2026

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ‘नेपाल तर्सनेहरूको देश’ भएको बताएका छन् । आइतबार (जेठ ३१) मोरङको विराटनगरमा संस्थापनइतर समूहको भेलामा उनले यस्तो बताएका हुन् ।
“राष्ट्रपति नै तर्सिनुभएको छ, आन्दोलन भयो, प्रतिनिधिसभा विघटन गरिदिनुभयो, प्रधानमन्त्री नियुक्त गरिदिनुभयो, संविधानमा त्यो कल्पना छैन, तर हामी पनि डराएर मान्यौँ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)