मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बल्ल फिर्ता गरे पूर्वमुख्यमन्त्री राईले सरकारी गाडी

nepalkhabar.com · Fri Jan 07 23:58:13 GMT 2022

प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन्।

मुख्यमन्त्री रहँदा राईले प्रयोगका लागि प्रदेश सरकारबाट पाएका को १ झ ५६५ नम्बरको गाडी पदबाट हटेको लामो समयपछि प्रदेशको मन्त्रालयमा बुझाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)