मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मदन भण्डारी राजमार्गमा पर्ने साढे १३ हजारभन्दा बढी रुख कटान

barnanmedia.com · Thu Apr 09 22:51:37 GMT 2026

राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रुख कटानको कार्य सम्पन्न भएको छ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार ८३४ रुख काटिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)