मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन वैशाख २१ गतेदेखि

barnanmedia.com · Thu Apr 09 22:57:42 GMT 2026

शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेदेखि शुरू हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना निकालेर विद्यार्थी भर्ना वैशाख १५ गतेदेखि र पठनपाठन वैशाख २१ गतेदेखि शुरू हुने जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)