वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर
baahrakhari.com · Thu Apr 09 23:06:11 GMT 2026

त्रिशूली (नुवाकोट) । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एकजनालाई अदालतमा मुद्दा दायर गरेको छ ।
राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४, अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)