मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफाद्वारा भारत प्रतिबन्धित, यू १७ महिला विश्वकप नहुने

ekantipur.com · Tue Aug 16 01:07:49 GMT 2022

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सोमबार अल इन्डियन फुटबल एसोसियसन (एआईएफएफ) लाई तत्काल लागू हुने गरेर प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाले भारतलाई प्रतिबन्ध लगाएको जनाएको छ ।

फिफाले फुटबल संघमा तेस्रो पक्षको हस्तक्षेपलाई गम्भीर मान्दै त्यसलाई अस्विकार गर्दै आएको छ । एआईएफएफमाथि लागेको यो प्रतिबन्धपछि भारतमा आयोजना तय भएको यू १७ महिला विश्वकप पनि नहुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)