मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा फेरि ४ लाखभन्दा बढीमा संक्रमण,  थप ४१ सय ९४ को मृत्यु

khabarhub.com · Sat May 08 00:42:36 GMT 2021

काठमाडौँ– दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)