प्रदेश प्रमुखबाट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत
nepalnews.com · Thu May 21 14:29:44 GMT 2026

विराटनगर। कोसी प्रदेश सरकारले आव ०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।
प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)