मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कस्तो रहला आजको मौसम?

nepallive.com · Sat Nov 13 00:51:00 GMT 2021

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)