मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनआईसी एशिया लघुवित्त साधारण सभाबाट सञ्चालकहरु चयन, अध्यक्षमा चालिसे

corporatenepal.com · Sun Jun 14 09:50:40 GMT 2026

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा शनिबार गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ ।

उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०८१÷८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (२०८२ आषाढ मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय