नेपाली कांग्रेस टुक्रियाे, अब एक ढिक्का हुनुपर्छ : सशांक कोइराला
onlinekhabar.com · Sun Jun 14 09:58:27 GMT 2026

३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले नेपाली कांग्रेस हाल अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै पार्टी एकता गर्नुपर्ने बताएका छन् ।
पार्टी दुई टुक्रा भएकाे भन्दै उनले एक मात्र विकल्प एकता रहेकाे बताए । नेपाली कांग्रेस इतर समूहले विराटनगरमा आयाेजना गरेकाे भेलालाई सम्बाेधन गर्दै उनले एकताका लागि दुवै पक्ष मिल्नु पर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)